नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक

२०७६ फाल्गुन २३, शुक्रबार ११:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक ,संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ । रंगको पर्व होली (फागु) लाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् ।

श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको आयो होली गीतका गायक नरहरि प्रेमीको चिप्पक चिप्पक बोलको गीत पछिल्लो समयको निकैनै चर्चित गीत हो ।

नियमित रुपमा युट्यब च्यानल मार्फत अनलाईन संगीत शिक्षा प्रदान गर्दै आइरहेका भर्सटायल गायका नरहरि प्रेमीको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय