तिम्रो दिलको चाबी’ रिलिज

२०७६ फाल्गुन १६, शुक्रबार ०९:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेत्री वर्षा शिवाकोटी र मोडल बिजु पार्की फिर्चड गीत ‘तिम्रो दिलको चाबी’ रिलिज भएको छ ।

गीतकार दिपकराज पाठकको नयाँ गीत ‘तिम्रो दिलको चाबी’ मा संगीत र एरेन्ज संगीतकार बिपिन आचार्यको रहेको छ। गीतमा माण्डवी त्रिपाठी र राजन श्रेष्ठकोले आवज दिएका छन् ।

गीतमा प्रमोद के भण्डारीले कोरियोग्राफी गरेका हुन्, भने गीतको भिडियोलाई निर्देशन गीतकार दिपकराज स्वयंले गरेका छन् ।

बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय