चलचित्र ऐ मेरो हजुर ४ को मुर्हत

२०७६ फाल्गुन १६, शुक्रबार ०४:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ऐ मेरो हजुर ४ को मुर्हत गरीएको छ ।

नायक अनमोल केसी र सुहाना थापा को जोडी चलचित्र ऐ मेरो हजुर ४ मार्फत फेरि दोहोरीने भएका छन् । नायिका झरना थापाले निर्देशन गर्ने ऐ मेरो हजुर ४ को आज मन्दिरमा मुर्हत गरीएको हो  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय