नायिका पुजा शर्मा यतिबेला म यस्तो गित गा“उछु २ को म्रचारप्रसारमा ब्यस्त हुन थालेकी छन् । धेरै प्यान फलोअर्सले मन पराइएकी नायिका ब्रिलियन्ट कलेजले बिद्यार्थीहरुको स्वागत तथा बिदाई कार्यक्रममा सहभागि भईन ।
साथमा निर्देशक सुदर्शन थापा र नायक पल शाह समेत उपस्थित रहेका थिए । ब्रिलियन्ट कलेजमा सहभागि भएका बिद्यार्थीहरुसंग साक्षतत्कार गर्दै नायिका पुजाले भनिन म स्कुल कलेजमा निकै बदमास थिए त्यसो भन्दैमा नपढ्ने नै हैन पढ्थे पनि भन्दै नायिका पुजाले भनीन कलेज जिवन भनेको ईन्जोय गर्ने उमेर हो त्यही भएर ईन्जोयस“गै पढ्ने र आफ्नो भविष्य पनि निर्माण गर्नुपर्छ ।
आगामी फागुन ३० गतेबाट म यस्तो गित गाउ“छु चलचित्र प्रदर्शनमा आउदै छ ।



