तिम्रो माया कति दिनलाई बोलको गितको भीडीयो सार्वजनिक गरीएको छ ।
गायिका संगिता रायमाझीको स्वर रहेको गितमा दिपक शर्माको शब्द संगित रहेको छ ।
भीडीयोमा बर्षा राउत र विकास लामीछाने फिचर्ड छन् । गीतको भीडीयोलाई देवेन्द्र पान्डेले निर्देशन तथा कोरीयोग्राफी गरेका हुन ।
Visit our motivational blog – Mero Motivation


