पुशपती र मञ्जुको हजुरैले हो सार्वजनिक

२०७६ माघ १२, आईतवार ०२:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

गायक पशुपती शर्माको शब्द तथा संगितमा तयार भएको हजुरैले हो बोलको गित सार्वजनिक भएको छ ।

गायक पशुपती शर्मा र मञ्जु पौडेलको स्वरमा रहेको गितको भिडियोमा द्धय गायक शर्मा र गायिका पौडेलको अभिनय रहेको छ ।

दुर्गा पौडेलको निर्देशन तथा कोरीग्राफी रहेको भिडियोलाई बीएमएस फिल्मसले बजारमा ल्याएको हो । हजुरैले हो बोलको गितको अभिनयमा गायिका मञ्जु पौडेल र गायक पशुपती शर्मालाई जिवन्त देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय