राम्रो पहिरन र श्रृगांरले खुशी हुने दिपाको मन

२०७६ माघ ११, शनिबार ०४:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र निर्देशक तथा कलाकार दिपाश्री निरौला पछिल्लो समय चर्चैर्चाको घेरामा रहेकी छीन ।
आम दर्शकको माझ कहिले चलचित्र मार्फत त कहिले टेलीसीरीयल तथा विज्ञापन मार्फत छाईरहेकी दिपाश्री पछिल्लो समय कमेडी शो मुन्द्रेको कमेडी क्लबको अध्यक्षको रुपमा चर्चित छिन । बिभिन्न कार्यक्रमहरुमा अतिथिको रुपमा पनि उत्तिकै ब्यस्त हुन्छीन ।

सेलीब्रेटी भैसकेपछि ड्रेससेन्स हुनुपर्ने बताउदै आएकी दिपाश्री कुनैपनि कार्यक्रममा सहभागि हुदा आकर्षक पहिरन र मेकअपमा पुग्ने गर्छीन । सेलीब्रेटी भएकै कारणले ड्रेस र मेकअपको लागि आफुले खर्च गर्नुनपर्ने र डिजाइनरहरुले उनको शारीरीक बनौट अनुसारको पहिरन बनाईदिने गर्छन ।

अनि दिपाश्री भन्छीन खुशी खोज्न अन्त जानै पर्दैन राम्रो पहिरन र श्रृगार भएपछि मन त्यसै खुशी हुदो रहेछ । काजोल क्रियसन्सको पहिरन र आ“खे ब्युटीको मेकअपमा एक कार्यक्रमको लागि सजिएर दिपाश्रीले केही तस्वीरहरु फेसबुकमा पोष्ट गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय