रमाईलो गरौ ल्होछार मेलामा भन्दै आईन मिङस

२०७६ माघ ११, शनिबार ०२:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सोनाम लहोछारको अवसरमा गायिका मिङस लामाले रमाईलो गरौ ल्होछार मेलामा बोलको गित सार्वजनिक गरेकी छन् ।

विश्व दोङको शब्द संगित रहेको तामाङ ल्होछार सेलो गितमा मिङस लामाको स्वर रहेको छ ।

पछिल्लो समय गायिका मिङस लामा स्टेज कार्यक्रममा ब्यस्त छिन ।

आफ्नो संस्कृतिको जगेर्ना गर्न र ल्होछारको महत्व बढाउन गितले महत्वपुर्ण भुमिका खेल्ने गायिका लामाको भनाई छ ।

यस बर्ष तामाङ समुदायले मुसा बर्षलाई स्वागत गर्दैछ । तामाङ समुदायले सोनाम ल्होछारलाई नया“ बर्षको रुपमा मनाउने गर्छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय