निकिता चान्डक र नायक बिराजको जिम र डान्स संगसंगै

२०७६ पुष २९, मंगलवार १७:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक बिराज भट्टलाई लामो समय पछि नेपाली चलचित्रको पर्दामा दर्शकले देख्न पाउने भएका छन् । एक्सन हिरोको छाप छोडेका बिराजले निर्देशन अभिनय गरेको साङलो चलचित्र आगामी माघ २४ गतेबाट प्रदर्शनमा आउदैछ । नायक बिराजले आफ्नो फिल्ममा डेब्यु गराएका छन् पुर्व मिस नेपाल निकिता चाण्डकलाई । निकिता चाण्डकलाई साङलो
चलचित्रमा अभिनय गराउन सहज बनाउन बिराजले आफुलाई संगै जिम लिएर जाने डान्स क्लास संगै लाने गरेको निकिताले बताएकी छन् । हाल बिराज निकिता फिचर्ड साङलोको चरिले काफल टिप्यो लोक फ्लेवरको गितले चर्चा पाईरहंदा अर्को मोर्डन गित पनि सुटीङ भएको छ जहां नायक बिराज र निकितालाई मोर्डन स्वरुपमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय