गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम ढकालबीच सम्बन्ध बिच्छेद भएको अदालतले पुष्टी गरीसकेको छ ।
तर गायक रामकृष्ण ढकालले भने आफुहरुबीचको सम्बन्ध बिच्छेद भएको अस्विकार गरेका छन् ।
उनले फेसबुकवालमा श्रीमतीसंगको सेल्फी फोटो पोष्ट गर्दे लेखेका छन् अरुले जेसुकै भनुन हाम्रो सम्बन्ध कहिले मर्देन । सामाजिक संञ्जालमा उनको सम्बन्ध बिच्छेदको चर्चा छ ।



