तिज नजिकिदैजांदा गायिकाहरुको रमझम बेग्लै रहेको छ । यसैबीच गायिका धनकुमारी शरु र कला लम्साल निकै चर्चामा रहेका छन् । भर्खरै सम्पन्न तिज म्युजिक अवार्डमा दुवैले अवार्ड समेत हाता पारे ।
तिजकै सन्दर्भमा कुरा गर्दा गायिकाहरुले भगवान शिवको मन्दिरमा जा“दा आफ्नो नजर शिवलिङ मा जाने बताएका छन् । द्धय गायिका शरु र कला संग गरीएको रमाईलो तिज कुराकानी


