बिगत ५ बर्ष देखि छा“याछवी क्रियशनको आयोजनामा तिज म्युजिक अवार्ड हुदै आएको छ । यस बर्ष छैठौं तिज म्युजिक अवार्ड गत मंगलबार राजधानीमा सम्पन्न भयो ।
छ“याछवी क्रियशनका अध्यक्ष शान्तिप्रीय छैठौं बर्ष सम्म निरन्तर तिज म्युजिक अवार्ड गरीरहंदा अवार्डको लोकप्रीयता बढ्दै गएको बताउंछन् । एकसेएक तिज गितहरु बजारमा बर्षेनि आईरहेको बेला स्रष्टाको सम्मान र हौसलाको लागि अवार्डले महत्वपुर्ण भुमिका खेलेको उनको भनाई रहेको छ ।
अवार्डको सहभागिताले नै गर्वको महशुश गरेको उनको भनाई छ । छा“याछवी क्रियशनले डिजिटल सिनेमा अवार्डसमेत गर्दै आएको छ । उनै शान्तिप्रीयसंग गरीएको भिडियो कुराकानी


