भाग्य आ आफ्नाेले रच्याे इतिहास

२०७६ श्रावण २६, आईतवार ०४:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली टेलिसिरियलकाे इतिहासमा सिरियल किंगका रुपमा चिनिएका निर्देशक रमेश काेईराला द्वारा निर्देशित फ्यामिली ड्रामा भाग्य आ आफ्नाेले डिजिटल मार्केटमा इतिहास रचेकाे छ । युटुवमा दश लाख भिवर्स प्लस गरिरहदा खुसि साट्दै निर्देशक काेईरालाले सम्पूर्ण दर्शकलाई धन्यवाद दिए ।

उसाे त टेलिभिजनकाे पर्दामा पनि दर्शकले अत्याधिक रुचाएकाे याे टेलफिल्म रमाइलाे टेलिभिजनकाे उत्क्रिष्ट कार्यक्रम हाे । यसमा चर्चित कलाकारहरु धर्मेन्द्र आचार्य,पुकार भट्टराई,अन्जु निराैला,दिपक ढकाल लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन् ।

भाग्य आ आफ्नाेलाई रमाईलो टेलीभिजनका लागी एस ए भिजन कम्पनीले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय