गायिका राधिका हमालको भाग्यमानी बोलको तीज गित

२०७६ श्रावण ६, सोमबार १६:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका राधिका हमालको भाग्यमानी बोलको तीज गित सार्वजनिक भएको छ । संधैभरी स्टेज कार्यक्रममा ब्यस्त भैरहने गायिका राधीका हमालको हरेक बर्ष नया“ नया“ तीज गित आईरहेको छ ।

यस बर्ष शब्द संगित र स्वर गायिका हमालको रहेको गित भाग्यमानी बजारमा आएको छ । म्युजीक बैंक नेपालको प्रस्तुतीमा आएको भाग्यमानीबोलको गिता रिना थापामगरले मोड्लीङ गरेकी छन् भने भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय