गायक सुरज श्रेष्ठको जिस्काउंछे मैयाले बोलको गित र भिडियो सार्वजनिक भएको छ ।
कार्टुन क्रुज फिचर्ड गित जिस्काउंछे मैयाले गित सुरज श्रेष्ठले गाएका हुन भने दिपक शर्माको शब्द र संगित रहेको छ ।
सुरज श्रेष्ठका यस अघिका गितहरु पनि लोकप्रीय रहेको छ । पपुलर डान्स कार्टुन क्रुज संगै जुनीयर कार्टुनक्रु को टिमले अभिनय गरेको गितको भिडियो आकर्षक बनेको छ ।
https://www.youtube.com/watch?v=PoDKnadr-r0


