‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

२०७६ जेष्ठ २६, आईतवार ०८:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक सत्यराज आचार्य र गायिका मेलिना राइको आवाजमा ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

यो गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ ।  गीतको भिडियोलाई अष्ट्रेलियामा खिचिएको छ ।

अष्ट्रेलियाको रमणिय लोकेशनमा मोडलद्धय विजय कटुवाल र सिम्रन बस्नेतले माया साटेका छन् ।
सिम्रन बस्नेत आफैले यो भिडियोको कोरियोग्राफी पनि गरेकी हुन् ।

भिडियोमा छायांकन, सम्पादन र निर्देशन जिवन रसाइलीको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय