सिन्धुको गितमा बर्ष र पलको जोडी

२०७६ जेष्ठ २६, आईतवार ०७:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कुनै समय धेरै  तिज गीत र लोकगीत गाएर  चर्चा कमाएकी गायिका सिन्धु मल्ल पछिल्लो समय गीत सँगितमा त्यति देखिएकी थिइनन् । फेरी उनी नयाँ गीत लिएर गीत सँगीत क्षेत्रमा फर्किएकी छिन् ।

गायिका सिन्धु मल्ल र नेपाल आइडलका अमित बरालको आवाजमा नयाँ गीत ‘पिरतीको जाल सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत सुदम थापाको रहेको छ। भने संगीत संयोजन केशब प्रकाशको रहेको छ । गीतमा शिब बिकेले कोरियोग्राफी गरेका छन् । यस गीतको भिडियोमा पल शाह र बर्षा सिबाकोटीको  अभिनय रहेको छ । भिडियोलाई शिब बिकेले निर्देशन गरेका छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय