ब्रेकअप पछि नायिका नीता र नायक आमेशको गीतको भिडियो

२०७६ जेष्ठ ९, बिहीबार १५:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका नीता ढुंगाना र नायक आमेश भण्डारी फिर्चड ‘बैमानी बैमानी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा जीतु श्रेष्ठ र अनु अधिकारीको स्वर रहेको छ ।

योगेन धोलीको शब्द रहेको गीतमा मिलन सुर्खेतीले संगीत भरेका छन् । भने संगीत संयोजन रिकेश गुरुङको रहेका छ । यो म्युजिक भिडियोको छायांकन र सम्पादन रोशन दाहालले गरेका हुन् । भने कोरियोग्राफी र निर्देशन विदुर सिवाकोटीले गरेका छन् ।

नायिका नीता ढुंगाना र नायक आमेश भण्डारी ले ब्रेकअप पछि पहिलो पटक म्युजिक भिडियोमा एक साथ काम गरेका हुन् ।

https://www.youtube.com/watch?v=Obm8kw6DuPg

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय