नायिका बर्षा सिवाको स्टाटस चर्चामा

२०७६ बैशाख ३०, सोमबार १७:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका बर्षा सिवाकोटीले लेखेको एउटा स्टाटस चर्चामा छ । नायिका बर्षा राउत र नायिका बर्षा सिवाकोटी  दुबै नायिकाको चलचित्र रिलिज हुन केही दिन मात्र बाँकी रहेको समयमा नायिका सिवाकोटीले राउतको नाममा स्टाटस लेखिन् । उनले लेखिन्– हामी प्रतिस्पर्धी पक्कै हौला, एकै क्षेत्रमा काम गरिरहेका छौ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुतेपछि खुट्टम लाग्नु स्वभाविक नै हो नी होइन र

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय