निर्माता छविराज ओझा र नायिका शिल्पाको जीन्दगीको सुरुवात

२०७६ बैशाख २४, मंगलवार १०:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले   बिहे गरेको केही बर्ष भएको र उनीहरु अहिले एकसाथ रहँदै आएको चर्चा चलेको लामो समय भैसकेको छ ।

तर, निर्माता छविराज ओझाले आफ्नो फेसबुकमा लेखेको   स्टाटसले भने उनीहरुले नयाँ जीवन सुरु गरेको वुझ्न सकिन्छ । छविले स्टाटसमा लेखेका छन्–‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँग नै होस् । यदि, कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’

अझै पनि यी दुइले बिहेको कुरालाई भने गोप्य नै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय