गायक तथा मोडल प्रकाश सपुत र सुनीता अधिकारीको स्वर र अभिनयमा लुरुरु हुरुरु बोलको गित सार्वजनिक भएको छ ।
शब्द संगित प्रकाश सपुतकै रहेको गितमा पश्चिम बाग्लुङमा बोलीने लयलाई टपक्कै टिपिएको छ ,जसका कारण गीतको लोकप्रीयता बढीरहेको छ ।
लुरुरु हुरुरु गितको भिडियोलाई साईन मिडिया प्रालीले बजारमा ल्याएको हो ।


