स्मीता दाहालको कानैमा ढुंग्रीको चर्चा

२०७६ बैशाख १८, बुधबार १४:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका स्मीता दाहलको स्वरमा रहेको कानैमा ढुंग्री बोलको गित यतिबेला चर्चामा रहेको छ ।

हुन त उनले गाएका हरेक गित लोकप्रीय छन् ।

शरद २ एल्बममा संग्रहीत गितलाई शैलेन्द्र शरदले लेखेका हुन भने गैरे सुरेशले संगित भरेका हुन ।

मनोज पौडेलले एरेन्ज गरेको गितको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन ।

भिडियोमा संजय पोख्रेल र कविता नेपालीले अभिनय गरेका छन् ।

भिडियोलाई निकै आकर्षक ढंगले प्रस्तुत गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय