थन्डरस्ट्रोम रेकर्डसले रानीबनमा फुल बोलको गित बजारमा ल्याएको छ ।
समु उप्रेतीको शब्द रहेको गितमा किरण भन्डारी र अन्नु चौधरीको स्वर रहेको छ । किरण भन्डारीकै कम्पोज एरेन्ज रहेको गितलाई अनील नकर्मीले मिक्सीङ गरेका हुन । किरण भन्डारी अष्ट्रेलीया बस्छन् ।
प्रवासमा बसेर पनि उनले निरन्तर गितसंगितलाई प्राथमीकता दिईरहेका छन् । यस अघि पनि उनका धेरै गितहरु बजा।मा आईसकेका छन् । उनका गितहरु उनको आफ्नै युट्युव च्यानल थन्डरस्ट्रोम रेकर्डस बाट हेर्न र सुन्न सकिन्छ ।


