गायिका राधीका हमाल र गायक रोशन कुताल क्षेत्रीको स्वरमा मुयालाई

२०७६ बैशाख १७, मंगलवार १४:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका राधीका हमाल र गायक रोशन कुताल क्षेत्रीको स्वरमा नया“ गित मुया बोलको गित सार्वजनिक भएको छ । गितमा मायाप्रेमको भावलाई उतारीएको छ ।

गायक रोशन कुताल क्षेत्री र गायिका राधिका हमालको स्वर रहेको गीतमा रमेश बिजीका शब्द रहेका छन् । संगीत रोशन कुताल क्षेत्रीले दिएका छन् ।

एरेञ्ज  हेमन्त शिशिरले गरेका हुन् । म्युजिक भिडियोमा सतिश अधिकारी, सोनिका बास्तोला, इच्छाराम परियार र अञ्जु बिकले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शिव बिकले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय