निर्देशक दिनेश पौडेलको निर्देशन रहेको चलचित्र’ रे ‘ पहिलो गीत सागर माथि बोलको गीत सार्वजनिक गरिएको छ , गीतमा स्वर मेलिना राई र ओम सुनारको शब्द राजेन्द्र त्रिरपाठीको संगीत स्वम गायक सुनारको रहेको छ ,
सगुन फिल्मसको ब्यानरमा निर्मित यो चलचित्र यही आउदो असार २७ गते अल नेपाल प्रदर्शन हुने भएको छ चलचित्रलाई श्री राम बालाजी फिल्मस् ले बितरणको जिम्मा लिएको छ ,
चलचित्रमा सुनिल थापा ,दिबस धिताल ,पुर्णिमा लामा ,क्रान्ति बराइली, अभि जोशी ,रक्षा गुरागाई ,पुर्णिमा लामा ,बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई,सुजता थापा जोबिका गौतमको समेत अभिनय रहेको छ ,
चलचित्रमा द्न्द कुमार श्रेठको निर्मातामा निर्माता प्रकाश त्रीपाठी रहेका छन् यो चलचित्र यतिखेर पोस्ट प्रोडक्सनको काम भईरहेको छ ,


