सबीन लामाको नया“ गित काठमांडौ शहरमा बोलको गित सार्वजनिक भएको छ ।
सानोपाईला एल्बममा संग्रहीत गितमा पैसा कमाउने सपना बोक्दै एक युवक भौतारीएको कथा रहेको छ ।
राम लामा अविनाशको शब्द र किसन गुरुङ र सविन लामाको संगित रहेको गितमा सविन लामाको आफ्नै स्वर रहेको छ ।
सविन आफैले निर्देशन गरेको गितको भिडियो कारुणीक रहेको छ ।


