‘प्रेमगीत’  ३’ को घोषणा

२०७६ बैशाख ११, बुधबार १४:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘प्रेमगीत’  ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति यस वर्षको  चैत २८ गतेलाई लक गरिएको छ । प्रदर्शन मितिसँगै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ ।  प्रेमगीत ३’ मा सन्तोष सेन  निर्देशकको रुपमा भित्रिएका छन् ।

उनीसँगै फिल्मलाई निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । यसको कथा छेतनकै हो ।

फिल्मको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय