स्वस्तीमाको ड्याडीजस्तै दाई विकासराज आचार्य

२०७६ बैशाख ११, बुधबार १३:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निर्देशक विकासराज आचार्य सबैका प्रीय छन् । कसलाई नराम्रो नभन्ने नरम स्वभावकै कारण निर्देशक विकास सबैका प्रीय बनेका हुन ।

उनै निर्देशक विकास आचार्यद्धारा निर्देशीत चलचित्र हजारजुनीसम्म चलचित्र साउन ३० गते प्रदर्शनको तयारीमा छ भने एमजी रोडैमा बोलको गित सार्वजनिक भैसकेको छ ।

गित सार्वजनिक कार्यक्रममा लचित्रकी नायिका स्वस्तीमा खड्काले निर्देशक विकासराज आचार्यको खुलेरै प्रशंशा गरीन । उनले भनिन मेरो विकास दाईसंग सुटीङ सेटमा झगडा पनि पर्यो रोए पनि तर उहा मेरो ड्याडी जस्तै हुनुहुन्छ ।

 

स्वस्तीमाले भनीन म विकास दाईलाई दाई भन्छु तर उहा“ ड्याडी जस्तै हुनुहुन्छ केयर गर्नु हुन्छ । नायिका स्वस्तीमाको ड्याडी जस्तै दाई विकासराज आचार्य सबैका प्रीय छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय