चर्चित कलाकारको अभद्र बसाई

२०७६ बैशाख ९, सोमबार १७:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सोमबार दरबारमार्ग राईजिङ मलको क्युज सिनेमा हलमा हजारजुनीसम्म चलचित्रको एमजी रोडैमा बोलको गित सार्वजनिक कार्यक्रममा संञ्चारकर्मी तथा फिल्मको टिमको भीडभाड रहेको थियो ।

हजारजुनीसम्मका क्रु मेम्बरर्स पनि लगभग सबै थिए । कार्यक्रममा गित देखाईसकेपछि टिमलाई परिचय गराउने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम सदाझै रहीरह्यो ।

अगाडिको रो मा चलचित्रहजारजुनीसम्मका टिमलाई कुर्सीको ब्यवस्था थिएन सबै उभिंएरनै बसीरहेका थिए । तर कार्यक्रममा उपस्थित हजारजुनीसम्म चलचित्रमा अभिनय गर्ने कलाकारहरु नायक आर्यान सिग्देल , नायिका प्रीयंका कार्की ,सलोन बस्नेत ,अखिलेस लगाएत केही कलाकारहरु अभद्र शैलीमा बसेको दृश्यले कलाकारहरुको अनुशासन के हो भन्ने जिज्ञासा जगायो ।

जबकी चर्चित कलाकार ,भब्य गित रिलिज समारोह अनि बस्ने शैली , बस्ने ठाउ र अनुमति कसैको पनि छैन तैपनि कलाकारहरुको अभद्र शैलीको बसाईले अनुशासन के हो भन्ने प्रश्न सबैलाई जगायो ।

कार्यक्रममा उपस्थित सहभागिहरुले कलाकारहरुको बसाईको बारेमा खिल्ली उडाएको उनिहरुलाई पत्तै भएन । फेरि चर्चित कलाकार सिकाउने कुरा पनि त भएन आफै जान्ने कुरो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय