पोई पर्यो कालेको घोषणा

२०७६ बैशाख १, आईतवार १४:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोई पर्यो काले नामक चलचित्र बन्ने घोषणा गरीएको को छ । बैशाख १ गते सांसद दिपक मनांगेले निर्माण गर्ने चलचित्र को नाम पोई पर्यो कालेको घोषणा गरएिको हो ।

शिशिर राणाले निर्देशन गर्ने चलचित्रको लामो समय देखि गृहकार्य चलीरहेको थीयो ।

दिपक मनांगेसंगै श्याम संकल्प लगाएतको सहकार्य रहने चलचित्र पोई पर्यो कालेमा नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ छानएिका छन् । चलचित्र आगामी तिहारमा प्रदर्शन गर्ने समेत बताईएको छ । शीशीर राणाको लेखन तथा निर्देशन रहने चलचित्रमा आकाश श्रेष्ठले १८ लाख र पुजा शर्माले २० लाख पारीश्रमीक लिएको बताईएको छ ।

पोई पर्यो कालेमा कार्यकारी निर्माता किरण नेपाली र रघु परियार हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय