आगामी चैत्र २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र यात्राको डुली डुली बोलको गित सार्वजनिक भएको छ ।
सलीनमान बनीयां ,मलिका महत्त ,रेयर ,राई प्रेक्षा लगाएतको अभिनय रहेको यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका हुन ।
केशव भट्टराई सुशील पोख्रेल लगाएतको लगानी रहेको यात्राले युवापुस्ताको कथा बोल्ने बताईएको छ ।


