साईली फिल्मको तामझाम प्रीमियर

२०७५ चैत्र १६, शनिबार ०९:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र साईलीको क्युएफएक्स जयनेपालमा तामझामका साथ प्रीयिर गरीएको छ ।

अधिकांश सेलीब्रटीहरु उपस्थित प्रीमियरमा ब्यापारी तथा महिला अधिकारकर्मीहरुको समेत भीडभाड रहेको थियो । रामबाबु गुरुडले निर्देशन गरेको साईली जीएच ईन्टरटेनमेन्ट को ब्यानरम बनेको हो ।

गौरव पहाडी ,मेनुका प्रधान दयाहाड राई र केनीप्पाको मुख्य अभिनय रहेको चलचित्रलाई अर्गानिक माटो सुहाउदो भन्दै सबैले तारीफ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय