माया झ्याई झ्याई एन्जिला रेग्मी र विशाल निरौलाको आवाजमा

२०७५ फाल्गुन २५, शनिबार १२:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको गीत माया झ्याई झ्याई झ्याई सार्वजनिक भएको छ।

एन्जिला रेग्मी र विशाल निरौलाको आवाजमा रहेको रोमान्टिक गीत ‘माया झ्याई झ्याई झ्याईमा

सिता रानाको शब्दमा शिशिर श्रेष्ठले संगीत भरेका छन्।

भिडियोमा निश्चल केसीको निर्देशन रहेको छ भने राजिव समरले कोरियोग्राफी गरेका हुन्।

शिशिर श्रेष्ठ र अन्जली अधिकारीको अभिनयलाई म्युजिक भिडियोमा देख्न सकिन्छ। ज्ञानेन्द्र शर्माको छायाकंन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।

https://www.youtube.com/watch?v=5vYKrG3JMbE

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय