चङ्गा चेट’ मा कलाकारको भीड

२०७५ कार्तिक १५, बिहीबार ०५:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चङ्गा चेट’ मा  आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणा, रबिन्द्र झालगायतका कलाकारहरु फिल्ममा छन् । आयुष्मानले पूर्व र वर्तमान प्रेमिकासँग काम गरेका कारण पनि यो फिल्म निर्माण अगावैदेखि चर्चामा थियो ।

चलेका अनुहार भएपछि दर्शकमा फिल्मप्रति चासो बढ्ने नै भयो । गोजीमा दाम छैनु र कमेडीले भरिएको ट्रेलरले उक्त फिल्मको राम्रो हाइप निर्माण गरेको छ ।

प्रत्येक फिल्ममा ‘एक्सपेरिमेन्ट’ गर्न माहिर दीपेन्द्र के खनाल फिल्मका निर्देशक हुन् ।  ‘चङ्गा चेट’ लाई ुलुटु निर्माता माधव वाग्ले र ुलभ लभ लभु निर्मात्री शर्मिला पाण्डेले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय