गायिका मिलन अमात्यले आफ्ना बाबा आमा र बहिनिहरुसंगै सपरीवार बसेर लगाएको बडादंशैको टिकासहितको तस्वीर फेसबुक वालमा सार्वजनिक गरेकी छन् ।

एक दर्जन बढी भाषाका हज्जारौ गितमा स्वर दिईसकेकी गायिका मिलन अमात्यका सयौं हिट गितहरु रहेका छन् ।

चलचित्रका गितहरुमा पनि हिट नम्बर गाएकी गायिका मिलनले यस बर्षको दंशै तिहार गित समेत गाएर आफैले भिडियोमा अभिनय गरेकी छन् ।

स्टेज कार्यक्रममा देश तथा बिदेशमा सर्वाधिक ब्यस्त गायिका मिलन अमात्यले सबैप्रकारका गितहरु गाएकी छन् ।


