नयिका रेखा भन्छीन सरकारले आत्मा नै मारीसक्यो

२०७५ आश्विन २०, शनिबार १५:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बलात्कारपछि हत्या गरीएकी निर्मला पन्तको लागि शुक्रबार नया“बनेश्वरमा भएको प्रदर्शनमा सहभागिता जनाउन पुगेकी नायिका रेखाले निर्मलाको हत्यारा पत्ता नलगाएकोमा सरकारप्रति आक्रोश पोखीन ,अबको ४ बर्षपछि महिलाहरु जिवित हुन्छन कि हुदैनन भनेर सरकारले बताउनु पर्ने अडान लिईन ।

सरकार अभिभावक भएको तर न्यायको लागि जनताले आफ्नो अभिभावकसंग सडकमा उभिएर भिख माग्नु परेको उल्लेख गरीन । सरकार लाचार भएर निर्मलाको हतयारा पत्ता लगाउन नसकेकोमा नायिका रेखाले सरकारले नेपालीहरुको आत्मा मारेको आक्रोश पोखीन ।

नायिका रेखा थापाले महिला माथि हुने शोषण र हिंसा बिरुद्ध आवाज उठाउदै आएकी छिन् रिल र रियलमा ।

महिला हिंसा बिरुद्धकै अभियान अन्तर्गत नायिका रेखा थापाले निर्देशन र अभिनय गरेको मालिका चलचित्र आगामी कात्र्तिक १६ गते प्रदर्शन हुदैछ जस्को टेलर र गितको चर्चा चुलिदो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय