डक्टर केसीले प्रधानमन्त्री भेटेपछि भने तंग्रीएर १६ अनसन बस्छु

२०७५ श्रावण २६, शनिबार १३:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शनिबार बालुवाटारमा प्रधामन्त्रीलाई डक्टर गोबीन्द केसीले भेटेपछि भने ,
म जे सन्देश पाउछु भजेर आएको थिए फरक परेन ।

झन्डै १ घण्टा प्रधामन्त्री केपी ओलीस“ग बार्ता गरेका डक्टर केसीले ठोस कुरा नभएर यतार उता कुरा भयो । २,२ जोड्दा ४ हुन्छ भनेजस्तो ठोस कुरा भएन ।
यो पटक भएको सहमतिअनुसार संशोधन दर्ता भएको बताए । ‘संसदमा चिकित्सा शिक्षा विधेयक र त्यसमा परेका संशोधनलाई संसदीय समितिमा लगिएको छ । डा।

केसीका अनुसार त्यसलाई संसदबाटै पारित गर्न पनि सकिन्थ्यो । उनले भने, ‘यसमा हामीलाई आपत्ति छैन तर, तोडमोड नगरी पास हुनुपर्छ ।’
उनले भने, ‘विश्वास गर्दा गर्दै पनि यदि सम्झौता कार्यान्वयन भएन भने १६ औं सत्याग्रह बस्न पछि पर्दिन । मलाई विश्वास छ, त्यस्तो स्थिति नआउँला ।’
‘ठोस उपलब्धि वा प्रतिवद्धता मैले पाएको जस्तो लागेन । तर, अझै पनि आशा गर्छु । हाम्रो एजेण्डा हो भन्नु भएको छ । मलाई लाग्छ, ऐन बन्छ होला र अरु बुँदा पनि कार्यान्वयव हुन्छ होला ।

नभए १६ औं अनसन बस्न पछि हट्दिनँ ।’
कहिलेसम्म भन्ने प्रश्नमा डा। केसीले भने, ‘धर्य गरौं । अर्को चोटीलाई तंग्रिनु पनि पर्यो मैले ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय