संस्कार सिकाउने फिल्म टिनएज

२०७५ श्रावण २१, सोमबार ११:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नृत्यनिर्देशक दिनेश पाख्रीनले निर्देशन गरेको टिनएज फिल्म आगामी रुावण २५ बाट प्रदर्शनमा आउ“दै छ । फिल्मले टिनएजमा हुने उतथारचढावलाई समेटेको निर्देशक पाख्रीनको भनाई छ ।

भाषाभाषिका फिल्महरु निर्देशन गरीसकेका पाख्रीनको मुलधारको फिल्म भने पहिलो टिन एज । निर्देशक पाख्रीनले टिनएजमा संस्कार सिक्ने कु्रा समेत रहेको बताए ।

जापानमा शो भैसकेको टीनएज नेपालमा प्रदर्शनपश्चात अन्य देशहरुमा प्रदर्शनको लागि ुमेत तयार भएको निदेर्एशक पाख्रीनले बताए । फिल्ममा नरेश कुमार ,प्रतिक्षा खड्का लगाएतको अभिनय रहेको छ । फिल्मका कलाकारहरुले अत्यन्तै राम्रो काम गरेको निर्देशक पाख्रीनले बताएका छन् ।

https://www.youtube.com/watch?v=akhHZt9Fv9c

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय