गायक सुनील गिरीका धेरै चर्चित गितहरु रहेका छन् ।
उनको आफ्नै गायन शैली छ जसका कारण दर्शक स्रोतामाझ लोकप्रयि छन् गायक सुनिल ।
भर्खरै बजारमा उनले आफ्नै शब्द संगित र स्वरमा ल्याएका छन् बाजेले भन्थे टिपिकल मौलीक गित जहा“ घरमा बुारी चाहिएको भावलाई प्रस्तुत गरीएको छ । सुनीलको आफ्नै युट्युब च्यानलबाट अपलोड गरीएको भिडियोको भ्युज पनि दिन दिन बढ्दो छ ।
यो मन एल्बममा समाबेश बाजेले भन्थे बोलको गितमा निराजन प्रधान र मनिषा श्रेष्ठ राजकुमार महर्जन सान बि गुरुङले अभिनय गरेका छन् । अनिल के मानन्धरले सुनिलको गितको भिडियो निर्देशन गरेका हुन ।


