गयिका शोभा त्रिपाठीको तिज गित तिमी चाहिन्छ सार्वजनिक भएको छ ।
मोडल तथा टेलीभिजनकर्मी त्रिपाठीले बिगत केही बर्ष देखि अन्य गित सहित तिज बिशेष गितहरु दर्शक स्रोता समक्ष ल्याईरहेकी छिन् ।
यस बषृको तिज गितमा गायक खुमन अधिकारीको शब्द संगितमा शोभा त्रिपाठी र खुमन अधिकारीले स्वर दिएका छन् भने महेन्द्र गौतम र त्रिपाठीको नृत्य भिडियोमा रहेको छ ।भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।


