जय देवकोटाको कुर्कुचामा निल

२०७५ श्रावण २, बुधबार १९:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका शान्तिश्री परियार र गायक जय देवकोटाको स्वरमा   मौलिक तिज गित कुकुर्चामा निल बजारमा आएको छ ।

महसुस ट्राभल्स र स्टुडियो तरंगको प्रस्तुती सुधा देवकोटाको कुर्कुचामा निल  शान्तिश्री परियारको युटुव च्यानलबाट मंगलबार  सार्वजनिक भएको हो ।

राजेश खड्काको शब्द तथा हेमन्त कान्छा रसाइलीको लयमा रहेको सो गितमा सुधा देवकोटा र नरेश बिर सिंहले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय