प्छिल्लो आलोचीत र विवादीत बनेकी गायिका सरस्वती लामाले आफुले आलोचना भोगेका बिषयमा समयसान्दर्भीक गित गाएर भिडियो सार्वजनिक गरेकी छन् ।
सरस्वतीले कार्यक्रममा स्टेजमा चढ्दा लगाएको ड्रेस , बोल्ने शैलीका कारण आलोचित भएकी हुन ।
सरस्वतीको आफ्नै युट्ुयुब च्यानलबाट अपलोड भएको भिडियोमा कमेडी देख्न सकिन्छ ।
सरस्वती लामाको स्वर बिजय तामाङको शब्द तथा बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको गितमा सरस्वती लामा, महादेव त्रिपाठी ,पेम्बा शेर्पा केशव जाङबु एन शेर्पा को अभिनय देख्न सकिन्छ ।
आलोचना भएपनि मेला महोत्सव स्टेजमा सर्वाधिक ब्यस्त भएकी गायिका हुन सरसस्वती ।


