तिर्सना बुढाथोकी नाम सुन्नेबित्तिकै सबैलाई झल्को आउ“छ उनको उत्तेजक भिडियो र फेसबुक लाईभ ।
तर मोडल तिर्सना बुढाथोकीले टिपिकल नेपाली सांस्कृतिक ड्रेसमा पनि देखा पर्छीन उनका भीडीयोहरु पनि रहेका छन् ।
यसपटक तिर्सनलाई तिज लागिसकेको छ । उनको एउटा तीज गित आजभोलि चर्चामा छ म्युजीकल्ली र कभर भीडीयो भाईरल भैरहेको छ । तिर्सना बुढाथोकी हाल अमेरीकामा छिन् र उनि बिभिन्न लाईभ भीडीयो फेसबुकमा राखीरहेकी हुन्छीन ।
आजभोलि भने आफ्नै गित अरुभन्दा के कम् नाच्छु छमछम बोलको गितको भडिीयो लाईभ गरीरहन्छीन ।
तिर्सना बुढाथोकीकै शब्द र स्वर रहेको तिज गितमा उनी आफैले कम्मर मर्काएकी छन् । नाच्छु छमछम गित तिर्सनाले गएको बर्ष नेपालमानै तयार पारेको गित हो र युट्युबमा रि अपलोड गरएिको हो ।
https://www.youtube.com/watch?v=q1EHmzVhHnM&feature=share


