माननीय ओलीको आउ दिदि बहीनी हो

२०७५ असार २५, सोमबार १५:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका कोमल ओलीले राष्ट्रीयसभाको सदस्य बनेपछि गित गाउन छाडछिन भन्ने धेरैलाई लागेका थियो होला ।

तर उनले आफ्नो गायिकाको पहिचानलाई झनेै बिस्तार गर्दैछिन् । यस बर्षको तिजमा उनले झन्डै आधा दर्जन बढी गितमा स्वर भरीसकेकी छन् । गएको बर्षजस्तै आफ्नै बहिन प्रज्ञा शरद वलीस“ग मिलेर गाएको उनको आउ दिदिबहीनी हो बोलको गित सार्वजनिक भैसकेको छ ।

एकनारायण भन्डारीको संकलन रहेको गितमा वलीसिस्टर्स कोमल र प्रज्ञाको स्वर छ भने दिदिबहीनी छमछमी नाचेका छन् भीडीयोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय