गायक सुनील सिङ ठकुरीले जानी नजानी नया गित लिएर दर्शक माझ आएका छन् ।
गायक सुनीलको आफ्नै शब्द संगित र स्वरमा रहेको रोमान्टीक लभ सङमा आचल शर्मा र ग्याबकलाई भिडियोमा देख्न सकिन्छ ।
भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन । युट्युबमा राखिएको जानीनजानी गितले यतिबेला दर्शक स्रोताको माया पाईरहेको छ ।


