सोमबारे भैरे फिल्मको टे«लर सार्वजनिक कार्यक्रममा दयाहाङ राई कालो ड्रेसमा ठांटीएर आईपुगेका थिए ।
प्राय सुटीङमै ब्यस्त भैरहने कलाकार दयाहाङ राई कमैमात्र आफुले अभिनय गरेको फिल्मको कार्यक्रममा पुग्न भ्याउ“छन् जुन कुरा उनि आफैले पनि दोहोर्याए कार्यक्रममा ।
तपाई प्रमोशनमा उपस्थित नभएको फिल्म त हिट हुन्छ रे नी भन्ने पत्रकारको प्रश्नमा दयाले भने , त्यो कुरा मैले आफ्नै मन बुझाउन भनेको हो आफुस“ग समय नभएर तर कतिपय फिल्महरुको कार्यक्रममा म उपस्थित हुन सकेको थिईन त्योफिल्म हिट भएको उदाहरण चांही छ ।
सकेसम्म प्रमोशनमा आउछु । दयाले थपे म एउटै कुरा फिल्म यस्तो छ उस्तो छ आउनुस फिल्म हेर्नुस भनेर घिसीपीटी एउटै कुरा प्रमोशनमा गर्न मन लाग्दैन ।
त्यसो त दयाहाङ राई मिडियामा अत्यन्तै कम् बोल्ने लजालु कलाकारमा पर्छन सकेसम्म कार्यक्रममा आउनै चाहदैनन ।
हे दया जी तपाई प्रमोशनमा नआउदानै फिल्म हिट हुन्छ भन्ने हेक्का भैसकेपछि कार्यक्रममा आउन कष्टै नगरेनी हुने पो देखियो ।
अर्कोतिर यो घिसिपीटी एउटै कुरा भनेर फिल्मको प्रमोशन गर्दीन त भन्नु भो अनि त्यसो भए फिल्म प्रमोशनको लागि धेरै वटा आईडीया सिकाइनु पर्यो नी दया जी निर्माता जोगिन्थे की ?
गसीप


