मिस्टर आर जे राजेन्द्र भट्ट पछिल्लो समय ब्यस्त त छंदैछन् हिट पनि छन् ।
उनि शब्द लेख्ने र्याप संगै गाउने वन म्यान हुन ।
पछिल्लो समय उनले काम गरेकाम सबै खाले गितहरु हीट छन् युट्युब टे«न्डीङमा आउछ ।
अहिले पनि भुन्टी बोलको गित ट्रेन्डीङ नम्बर १ मा रहेको छ ।
गायक निशान भट्टराईले स्वर छ ।
नेपाल आइडलमा पहिलो रनरअफ बनेका निशानको नेपाल आइडल पछि यो दोस्रो गीत हो।
गीतमा निशान आफै नाँचेका छन्, उनलाई मोडल एलिसा राईले साथ दिएकी छिन् ।
भिडियो
https://www.youtube.com/watch?v=_-hRovJleY8


