कलाकार उषाका महिला सशक्त हुनुपर्छ भन्ने सन्देश दिने बिभिन्न पो

२०८२ फाल्गुन ३०, शनिबार ११:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लेजरपोर्ट नेपालद्वारा आयोजित काठमाडौं पिंक केयराथन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा नायिका तथा मोडल उषा रजकको गतिबिधि आकर्षक देखियो , बिभिन्न पोजमा फोटो खिचाउदै सहभागिहरुसंग साक्षात्कार गरीरहेकी कलाकार रजकले महिला स्वास्थ्य त्यो पनि स्तन क्यान्सरको बारेमा सबैलाई सचेत गराइरहेकी थिइन ।

आफु पनि आमा बनीसकेकोले घरमा एउटा महिला स्वस्थ भएमात्रै परिवार समाज स्वस्थ हुन्छ त्यसैले महिला स्वास्थ्यको सचेतनाको लागि आफु कार्यक्रममा सहभागि भएको उषाले बताइन । उषा रजक पिंक केयराथन २०२६ इभेन्टको लागि गुडबील एम्बास्डर समेत हुन । उषा पछिल्लो समय कलाकारीतामा पनि उत्तिकै ब्यस्त छिन् । जावलाखेल ग्राउन्डमा महिला सशक्त र बलियो हुनुपर्छ भन्ने सन्देश दिने उनका बिभिन्न पोजमा रहेका तस्बीरहरु फोटो फिचरमा हेर्नुस:

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय