स‌ंविधान दिवसमा पर्यटन व्यवसायी

२०७६ आश्विन ३, शुक्रबार १६:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संविधान दिवस मूल समारोह समितिको आयोजनामा शुक्रवार बिहान राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । उक्त अवसरमा पर्यटन व्यवसायीहरूले पनि उल्लेख्य उपस्थित जनाएका छन् ।

०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रूपमा मनाइँदै आएको छ ।

पर्यटन व्यवसायीका विभिन्न सङ्घ संस्थाहरू आफ्नो ब्यानर र पर्यटन व्यवसायमा आवश्यक पर्ने सामाग्रीहरूको प्रदर्शनीसहित झाँकीमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय