भिजिट २०२० को लागि मिस टुरीज्म मनिताको सुझाव (भिडियो सहित)

२०७६ जेष्ठ १४, मंगलवार १५:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा भ्रमण बर्ष २०२० मनाउने तयारी भैरहंदा मिस टुरीज्म २०१८ मनिता पौडेलले नेपालमा पर्यटकहरुको लागि आवास तथा एयरलाईन्सको ब्यवस्था गर्नुपर्ने सुझाव दिएकीछन् ।

नेपालमा बाटोघाटो होटल र एयरपोर्टकै समस्या देखिएको बताउंदै उनले भिजिट २०२० सफल बनाउन सुधारको आवश्यक्ता रहेको बताएकी छिन् । मिस टुरीज्म २०१८ मनिता पौडेलसंग गरीएको भिडियो कुराकानी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय